बार्षिक प्रगति प्रतिवेदन

Proactive Disclosure (2082-04-01 to 2082-12-31)
सामुदायिक वनको अनुगमन प्रतिवेदन, २०८१/८२
जिल्लाको वन क्षेत्रको प्रोफाइल, २०८१/८२
बार्षिक प्रगति प्रतिवेदन-२०८०-८१
 
 
Powered by Phoca Download

परिचय

बागमती प्रदेश सरकार, मन्त्रीपरिषद्को मिति 2080/06/15 को स्वीकृत सङ्गठन संरचना तथा दरबन्दी बमोजिम हाल यस कार्यालय अन्तर्गत ७ शाखाहरु र ६ वटा सव-डिभिजन वन कार्यालयहरु रहेका छन्। भने यस कार्यालयको जम्मा कर्मचारी दरबन्दी ५९ जनाको रहेका छन्।